बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अर्थमन्त्री खनालद्वारा ‘रातो पासपोर्ट’ फिर्ता

अर्थमन्त्रीको हैसियतमा उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
अर्थमन्त्री खनालद्वारा ‘रातो पासपोर्ट’ फिर्ता
काठमाडौं, फागुन २६ :

अर्थमन्त्री रामेश्वर खनालले ‘रातो पासपोर्ट’ फिर्ता गरेका छन् । अर्थमन्त्री खनालले मंगलबार आफ्नो सामाजिक सञ्जाल (फेसबुक)मार्फत ‘रातो पासपोर्ट’ फिर्ता गरेको जानकारी दिएका छन् ।

सरकारी सम्पत्तिको नाममा यही एउटा रातो पासपोर्ट थियो, त्यो पनि फिर्ता गर्दैछु भन्दै  खनालले फेसबुकमा लेखेका छन्, ‘मलाई अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न उपलब्ध गराइएको कूटनीतिक राहदानीको प्रयोजन समाप्त भएकाले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाइदिनु, राहदानी यसैसाथ संलग्न राखी अनुरोध गरेको छु ।’

अर्थमन्त्री खनाल लगायतका मन्त्रीहरुलाई कूटनीतिक प्रयोजनका लागि रातो पासपोर्ट उपलब्ध गराइएको थियो । अन्य मन्त्रीहरुले भने फिर्ता गरेको सार्वजनिक रुपमा जानकारी गराएका छैनन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार