शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित #कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित
विदेश

श्रीलंकामा इन्धन संकट : हप्तामा तीन दिन बिदा

निजी कारहरुलाई मासिक १५ र मोटरसाइकललाई ५ लिटर पेट्रोल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ४ चैत, २०८२ मा प्रकाशित
श्रीलंकामा इन्धन संकट : हप्तामा तीन दिन बिदा
कोलम्बो, चैत ४ :

श्रीलंका सरकारले इन्धन बचत गर्न बुधबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विशेष परिस्थिति आइपरेका कारण बुधबार बिदा दिनुपरेको राष्ट्रपति अनुरा कुमारा दिसानायकेले बताएका छन् । अब त्यहाँ हप्तामा तीन दिन सार्वजनिक बिदा हुनेछ ।

शनिबार र आइतबार श्रीलंकामा नियमित रुपमा सार्वजनिक बिदा हुने गरेको छ । यहाँ निजी कारहरुका लगि मासिक १५ लिटर र मोटरसाइकलका लागि ५ लिटरमात्रै तेल किन्न पाइने व्यवस्था गरिएको छ ।

हर्मुजको जलघाँटीमा इरानले अवरोध गरेपछि एशियाली देशहरुमा इन्धनको अभाव देखिएको छ । श्रीलंकामा आयात हुने तेलको कच्चा पदार्थमध्ये ८० प्रतिशत हाराहारी मध्य एशियाली देशहरुबाट हर्मुजको जलघाँटी हुँदै आउँछ । पश्चिम एसियामा देखिएको संकटले धेरै देशको अर्थतन्त्रमा नकारात्मक असर गर्ने देखिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार