शनिबार, २४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष #एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान#जगद्गुरु श्री आदि शंकराचार्य#२५ लाख रुपैयाँ सहयोग#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष
समाचार

सहकारी पीडित भन्छन्- ‘वाचापत्र’मा लेखेको सय दिने प्रक्रिया सम्झेका छौँ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
सहकारी पीडित भन्छन्- ‘वाचापत्र’मा लेखेको सय दिने प्रक्रिया सम्झेका छौँ
काठमाडौं, चैत ६ :

सहकारी पीडितले काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरेका छन्। सहकारीमा डुबेको बचत रकम फिर्ताको माग गर्दै शुक्रबार उनीहरूले नयाँ बन्न लागेको रास्वपा नेतृत्वको सरकारको ध्यानाकर्षण गराउन पुनः सडक आन्दोलन सुरु गरेका हुन्।

रास्वपाले चुनावी अभियानका क्रममा सय दिनभित्र साना बचतकर्ताको रकम फिर्ता लिने वाचा गरेको थियो। उनीहरूले ‘वाचापत्रमा लेखेको सय दिने प्रक्रिया हामीले नि सम्झेका छौँ ’ठग सञ्चालकहरुको नागरिकता, पासपोर्ट, बैंक खाता, चल अचल सम्पती रोक्का गरियोस्’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

पीडितहरुले करिब चार वर्षदेखि निरन्तर सडक आन्दोलन गर्दै आएका छन् । सरकारसँग पटक पटक सम्झौता भए पनि हालसम्म न्याय नपाएको गुनासो छ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार