बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, को-को हुन्? [नामसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १० चैत, २०८२ मा प्रकाशित
४७ सांसदले लिँदैछन् मातृभाषामा शपथ, को-को हुन्? [नामसहित]
काकाठमाडौं, चैत १० :

प्रतिनिधिसभाका  ४७  सांसदले आफ्नो मातृ भाषामा शपथ लिन नाम टिपाएका छन् । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले ४७ जना सांसद्ले  नाम टिपाएको जानकारी दिए। यसअघि २०७९ सालमा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए ।

यी मध्ये केहीले मैथिली,थारू ,नेपाल भाषा, डोटेली,बझाङ्गी,भोजपुरी,संस्कृत,छन्त्याल,वान्तवा,चाम्लिङ,अवधि,मगही,बजिका,मगर खाम,तामाङ भाषामा शपथ लिँदैछन् । उनीहरु आफ्नो जातिगत तथा धर्म संस्कृति झल्कने पोशाकसहित उपस्थित हुनेछन् । प्रतिनिधिसभा सदस्यहरूको शपथ यही चैत १२ गते हुँदैछ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार