
काठमाडौं, चैत १३ :
प्रधानमन्त्रीमा नियुक्त बालेन्द्र शाह (बालेन) को शपथग्रहण कार्यक्रम भइरहेको छ ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथग्रहण कार्यक्रम चलिरहेको छ । १०८ लामा गुरु र १०८ वटुकहरुले स्वस्तिवाचन गरेका छन् ।