बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

विवादमा तानिएका गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफलमा

प्रधानमन्त्रीसँगको छलफलपछि थप निर्णय आउने अपेक्षा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ वैशाख, २०८३ मा प्रकाशित
विवादमा तानिएका गृहमन्त्री गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफलमा
काठमाडौं, वैशाख ९ :

चौतर्फी आलोचनामा परेका गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।

विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी तथा सेयर सम्बन्धी तथ्य सार्वजनिक भएपछि गुरुङमाथि व्यापक आलोचना चुलिएको हो। उक्त प्रकरण सार्वजनिक भएसँगै राजनीतिक तथा सार्वजनिक वृत्तमा उनीप्रति असन्तुष्टि बढ्दै गएको छ।

यसैबीच, गृहमन्त्री गुरुङलाई नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्ने दबाबसमेत बढ्दै गएको छ। विपक्षी दलका नेताहरू तथा नागरिक समाजले घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न र आवश्यक परे पद छाड्न आग्रह गरिरहेका छन्। यस विषयमा प्रधानमन्त्रीसँगको छलफलपछि थप निर्णय आउने अपेक्षा गरिएको छ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार