मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

राष्ट्रिय सभामा कमला पन्त कांग्रेस संसदीय दलको नेता

आङदेम्बेले सिटौलालाई हटाएर पन्तलाई नेता चयन गरेका हुन्।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
राष्ट्रिय सभामा कमला पन्त कांग्रेस संसदीय दलको नेता
काठमाडौं, वैशाख १६ :

राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा कमला पन्त चयन भएकी छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बुधबार पन्तलाई राष्ट्रिय सभा संसदीय दलको मनोनित गरेका हुन्। आङदेम्बेले यसअघिका राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता रहेका कृष्ण सिटौलालाई हटाएर पन्तलाई चयन गरेका हुन्।

त्यस्तै, प्रतिनिधि सभाको उपनेतामा अभिषेकप्रताप शाह चयन भएका छन्। संसदीय दलका नेता आङदेम्बेले शाहलाई उपनेता मनोनित गरेका हुन्। यसैगरी, आङदेम्बेले प्रतिनिधि सभामा संसदीय दलको मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरेका छन्।  कांग्रेसमा संसदीय दलका नेताले राष्ट्रिय सभा संसदीय दलको नेता मनोनित गर्ने व्यवस्था रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार