बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

उपसभामुख ठाकुर अस्पताल भर्ना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ वैशाख, २०८३ मा प्रकाशित
उपसभामुख ठाकुर अस्पताल भर्ना
ललितपुर, वैशाख १६ :

प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी अस्पताल भर्ना भएकी छन् । उनी केही दिन यता बिरामी भएको हुँदा आज अस्पतालमा भर्ना भएकी हुन् । किस्ट अस्पतालमा उनको उपचार भइरहेको श्रम संस्कृति पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार