बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

संसद्‍मा प्रधानमन्त्रीको खोजी, आखिर किन जाँदैनन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
संसद्‍मा प्रधानमन्त्रीको खोजी, आखिर किन जाँदैनन् ?
काठमाडौं, वैशाख ३१ :

प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका संसद्‍हरुले आज पनि प्रधानमन्त्री बालेन्द्र शाहको खोजी गरे । आफैंले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि सदनमा छलफल चलिरहँदा प्रधानमन्त्री कुन कुनामा बसिरहेका छन् भन्दै सांसदहरुले प्रधानमन्त्रीको गैरजिम्मेवारीप्रति आपत्ति जनाएका छन् । 

प्रधानमन्त्री किन संसद् फेस गर्न चाहँदैनन् भन्ने आम मानिसमा चासो बढ्दै गएको  । पहिलो  चरणको बैठकमा उनले एक शब्द पनि बोलेनन् र दोस्रो तथा बजेट अधिवेशनमा पनि बोल्न नपरोस् भन्ने पक्षमा उनी देखिन्छन् भन्ने कुरा पछिल्ला दिनमा संसद्‍ बैठकप्रतिको वेवास्थाले प्रष्ट भइसकेको छ । स्रोतका अनुसार उनी बैठकमा नगए पनि उनले संसद्मा भइरहेका गतिविधि भने नजिकबाट नियालिरहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार