शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

गुटबन्दी र भागबन्डाको राजनीतिमा जेलिएको कांग्रेस : सभापति थापाले पार लगाउन सक्लान्?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
गुटबन्दी र भागबन्डाको राजनीतिमा जेलिएको कांग्रेस : सभापति थापाले पार लगाउन सक्लान्?
काठमाडौं, वैशाख ३१ :

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।  

विशेष महाधिवेशनको विरुद्धमा रहेका साथीहरूको पनि यो पार्टी उत्तिकै हो भन्दै उनले उनीहरूलाई पनि सम्मानजनक जिम्मेवारी दिएर समेट्ने प्रक्रिया सुरु भइसकेको  बताए । उनले कारबाही र जिम्मेवारी बाँडफाँडमा दोहोरो मापडण्ड देखिएको भन्दै नेतृत्वप्रति केही असन्तुष्ट पोखेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार