बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार

कीर्तिपुरमा युवक हत्याको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३१ वैशाख, २०८३ मा प्रकाशित
कीर्तिपुरमा युवक हत्याको घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, वैशाख ३१ :

कीर्तिपुरमा एक युवकको हत्या गरेको घटनाका मुख्य अभियुक्तलाई प्रहरीलाई बिहीबार गोली चलाएर समातेको  छ । 

हत्याका मुख्य अभियुक्त सुजन शाहीलाई गोली चलाएर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले टोखा एरियामा फेला पारेर नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा फरार भएका शाहीलाई घुँडामुनि गोली हानिएको थियो । यो घटनामा संलग्न भएको आरोपमा प्रहरी वृत्त कीर्तिपुर तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको छ।

उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान गरिरहेको छ । उक्त समूहले वैशाख २३ मा दिउँसो  कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा गुल्मीको धुर्कोट नगरपालिका–७ घर भई कीर्तिपुर ढल्पा बस्ने २२ वर्षीय विपिन घिमिरेको हत्या गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार