बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
समाचार

सुनधारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार

· आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
सुनधारास्थित केन्द्रीय कारागारबाट एक महिला कैदी फरार
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, जेठ ३ :

सुनधारास्थित केन्द्रीय कारागारबाट फरार महिला कैदी अझै भेटिएकी छैनन् ।  २५ वर्षीया सपना तामाङ शुक्रबार बिहान साढे १ बजे  जगन्नाथ देवलगणबाट फरार भएकी थिइन्।

उनी जेलका पछाडिको पर्खाल नाघेर भागेको सिसिटिभी फुटेजबाट देखिएको सुन्धारा गारागारका जेलर कृष्ण चापागाईंले बताए।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

नुवाकोटको विदुर नगरपाालिकाकी तामाङ जन्मकैदको सजाय भोगिरहेकी थिइन् ।  उनी अपहरण, शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा तथा डाँका चोरीमा दोषी ठहर भई २०७५ मा जेल चलान भएकी थिइन्। उनी भागेपछि कारागारको सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार