मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार प्रदेश मधेस प्रदेश

सिरहामा भेटिएको २७६ किलो गाँजा कसको?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ जेठ, २०८३ मा प्रकाशित
सिरहामा भेटिएको २७६ किलो गाँजा कसको?
सिरहा, जेठ ३ :

प्रहरीले सिरहामा बेवारिसे अवस्थामा २७६ किलो गाँजा फेला पारेको छ । शनिबार राति सिरहाको कर्जन्हा नगरपालिका कार्यालयदेखि ३०० मिटर दूरीमा एक झाडीमा ११ वटा बोराभित्र झन्डै तीन क्वीन्टल गाँजा फेला पारेको सिरहा प्रहरीले जनाएको छ ।

उक्त गाँजाा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । गाँजाको वास्तविक मालिक हो हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ । तस्करहरुले सुरक्षाकर्मीलाई देखेपछि गाँजा छाडेर फरार भएको अनुमान गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार