मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति प्रदेश मधेस प्रदेश

मधेसमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ जेठ, २०८३ मा प्रकाशित
मधेसमा मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?
जनकपुर, जेठ १२ :

मधेस प्रदेश सरकारले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले ६ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपाबाट युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेबाट मोहम्मद समिर भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन् भने शारदादेवी थापाले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

त्यसैगरी, लखनदास युवा तथा समाज कल्याण मन्त्री र मनोज सिंह शिक्षा तथा संस्कृति मन्त्री नियुक्त भएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट नगेन्द्र शाह स्वास्थ्य मन्त्री नियुक्त भएका छन् । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका जंगीलाल रायलाई पदमुक्त गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच सहमति जुटेपछि मंगलबार साँझ नवनियुक्त  ६ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

6 newly appointed ministers of Madhesh Province take oath

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार