आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
राजनीति

मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई अध्यक्ष राउतको आग्रह

उनी प्रश्न गर्छन्- मधेसकै बलमा सरकार बनाउने, अधिकार नदिने ?’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २५ जेठ, २०८३ मा प्रकाशित
मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई अध्यक्ष राउतको आग्रह
काठमाडौै, जेठ २५ :

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले नेपालमा जुनसुकै शासन व्यवस्था आए पनि मधेसका मागप्रति अनुदार हुने गरेको बताएका छन् ।

सोमबार माइतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उनले  मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताए

उनले भने,‘मधेशबाट मत लिएर सरकार बनाउने तर मधेशका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति बालेन सरकारको पालामा पनि निरन्तर कायमै छ ।’

उनले मधेशका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार