बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

टेरामक्स प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ

दिगम्बर झा, पूर्वसचिव ज्ञवाली लगायत दोषी ठहर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ असार, २०८३ मा प्रकाशित
टेरामक्स प्रकरणमा कांग्रेस नेता बस्नेतले पाए सफाइ
काठमाडौं, असार २२ :

विशेष अदाललते टेरामक्स प्रकरणमा मुछिएका कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार उनलाई सफाइ दिँदै दिगम्बर झालगायतलाई भने दोषी ठहर गरेको छ । दुरसञ्चार प्राधिकरणका अध्यक्ष झा, पूर्वसचिव धनराज ज्ञवाली लगायतलाई भने दोषी ठहर गरेको हो ।

उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिवाना हुने ठहर गरेको छ । झा प्राधिकरणको अध्यक्ष भएकोले उनलाई भने थप सजायको फैसला गरेको हो ।

उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  २०८२  जेठ १ मा मुद्दा दायर भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार