काठमाडौं, साउन १४ :

प्रधानमन्त्री वालेन्द्र शाहले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग आज टेलिफोन मार्फत संवाद गरेका छन्।

उहाँहरूबीच मुलुकको वर्तमान अवस्थाबारे कुराकानी भएको छ।

संवादका क्रममा दुवै जना बीच आपसी समन्वय र राष्ट्रिय हितका विषयमा विचार-विमर्श भएको छ।