बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
समाचार अर्थतन्त्र

सेयर बजारमा निरन्तर वृद्धि, आज ७ अर्ब १९ करोडको कारोबार

· बिहीबार, २ कात्तिक, २०८१ मा प्रकाशित
सेयर बजारमा निरन्तर वृद्धि, आज ७ अर्ब १९ करोडको कारोबार
काठमाण्डौँ , कात्तिक २ :

साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.४७ अंकले बढेर २७४५. ३६ को विन्दुमा पुगेर बन्द भएको छ।

आज ७ अर्ब १९ करोडको सेयर कारोबार भएको छ भने आज गुडविल फाइनान्सका सेयर धनीहरूले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले बढेको छ। 

आज सर्वाधिक कारोबार भने कुमारी बैङ्कको भएको छ। यस बैङ्कको आज ३३ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार