शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश मधेस प्रदेश

गरिमा चौधरीको अन्त्येष्टि, बाबुले दिए दागबत्ती

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ७ भदौ, २०८३ मा प्रकाशित
गरिमा चौधरीको अन्त्येष्टि, बाबुले दिए दागबत्ती
काठमाडौं, भदौ ७ :

बारामा बलत्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको अन्त्येष्टि गरिएको छ । आइतबार कलैया उपमहानगरपालिका १४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको छ।

सरकारसँगको सहमति भएपछि परिवारले गरिमाको शव बुझेर अन्त्येष्टि गरेको हो। उनलाई बाबु मनोज चौधरीले दागबत्ती दिएका थिए । बालिकाको अन्त्येष्टिमा स्थानीवासी, बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए। 

हत्यारालाई कडाभन्दा कडा सजायको माग गर्दै काठमाडौंमा दैनिक प्रदर्शन भइरहेको छ । प्रहरीले बालिका हत्यामा संलग्नलाई तत्कालै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार