आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

मन्त्रिपरिषद् बैठक बस्दै

सक्रिय न्युज · शुक्रबार, १२ भदौ, २०८३ मा प्रकाशित
मन्त्रिपरिषद् बैठक बस्दै
भदौ १२ :

मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार