शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार प्रदेश बागमती प्रदेश

नुवाकोटको बट्टारमा वृद्ध दम्पतीका सुनका गहना लुटियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १४ भदौ, २०८३ मा प्रकाशित
नुवाकोटको बट्टारमा वृद्ध दम्पतीका सुनका गहना लुटियो
सांकेतिक तस्बिर ।
नुवाकोट, भदौ १४ :

नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा दिउँसै घरभित्र प्रवेश गरी अशक्त वृद्ध दम्पतीमाथि लुटपाट भएको छ।

फिल्म हल पछाडिको बस्तीमा रहेको समाजसेवी बाबुराम अधिकारीको घरमा आइतबार दिउँसो अज्ञात समूह प्रवेश गरी अधिकारी दम्पतीले लगाएका सुनका गहना जबर्जस्ती फुकालेर लगेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लुटेराहरूले अधिकारीको घाँटीमा लगाएको सुनको सिक्री र उनकी पत्नीको कानमा लगाएको सुनको टप जबर्जस्ती फुकालेर फरार भएका हुन्।घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार