शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार

भोटेकोसी बाढीमा बेपत्ता ४ जनाको शव भारतमा फेला, नेपाल प्रहरीलाई हस्तान्तरण

सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १५ भदौ, २०८३ मा प्रकाशित
भोटेकोसी बाढीमा बेपत्ता ४ जनाको शव भारतमा फेला, नेपाल प्रहरीलाई हस्तान्तरण
नवलपरासी, भदौ १५ :

भोटेकोसी बाढीले बगाएकामध्ये ४ जनाको शव भारतमा फेला परेको छ । भारतको महाराजगन्ज जिल्लास्थित नदीमा फेला परेका शव भारतीय प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरीले शव बुझेर जिल्ला पृथ्वीचन्द्र अस्पताल परासीमा राखेको छ । पश्चिम नवलपरासीको नारायणी नदी किनारमा ५४ वटा शव र २८ वटा मानव अंग फेला परेको छ । फेला परेका शवको डीएनए परीक्षण गरेर सुनवल नगरपालिकाको मुलपानी सामुदायिक वनमा खाडल खनेर व्यवस्थापन गर्ने तयारी छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार