बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#कानुनी उपचारको खोजीमा #दानबहादुर कार्की#सर्वोच्च अदालत पुगे#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#कानुनी उपचारको खोजीमा
अर्थतन्त्र

उपत्यकामा ग्यासको अभाव : डिलर तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो लाइन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ भदौ, २०८३ मा प्रकाशित
उपत्यकामा ग्यासको अभाव : डिलर तथा बिक्री केन्द्रमा उपभोक्ताको लामो लाइन
फाइल तस्बिर ।
काठमाडौं, भदौ १८ :

काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । भाद्र १० गतेको बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभिरको सडक कटानमा परेपछि उपत्यकामा खाना पकाउने ग्यासको अभाव भएको हो ।

पहिरोपछि ग्यास बुलेट आउन नसक्दा ग्यासको आपूर्ति ठप्प भएको छ । जसका कारण उपभोक्ताहरु मर्कामा परेका हुन् । सहज रुपमा ग्यास उपलव्ध हुन नसक्दा उपभोक्ताहरु खाली सिलिण्डर लिएर ग्यास कम्पनीमा पुगेका छन् भने ठूला डिलर लगाएत बिक्री केन्द्रमा खाली सिलिण्डरको लामो लाइन देखिएको छ । ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौं आउन नसकेपछि उपत्यका बाहिर नै सिलिण्डरमा भरेर ल्याउने तयारी गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार