मनाङ, असोज ११ :

मनाङको ताल गाउँमा बाढी पसेको छ । 

बाढीले गर्दा गाउँ डुबानमा परेको छ । अहिले सो गाउँमा संचार सम्पर्क विच्छेद भएको बताईएको छ ।