शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
समाचार स्वास्थ्य

एक हप्ताभित्र चार माग पूरा गर्न सरकारलाई डा. केसीको अल्टिमेटम

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ दिन अगाडि प्रकाशित
एक हप्ताभित्र चार माग पूरा गर्न सरकारलाई डा. केसीको अल्टिमेटम
काठमाडौं, कात्तिक २ :

वरिष्ठ डा गोविन्द केसीले आफ्ना चार माग पूरा गर्न सरकारलाई एक हप्ताको अल्टिमेटम दिएका छन्। २४औँ सत्याग्रहका क्रममा उनले सरकारसँग गरिएको सहमति कार्यान्वयनसहित चार माग राखेका हुन्।

सोमबार विज्ञप्ति जारी गरी उनले न्यूनतम पूर्वाधार र जनशक्तिबिनै गेटा मेडिकल विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति दिने निर्णय खारेज, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष्य बर्खास्त गरिनुपर्नेलगायत माग कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

डा केसीले सबै माग एक हप्ताभित्रै पूरा नगरे फेरि सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार