बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह #ध्यक्ष केपी शर्मा ओली#लुम्बिनी शीर्षस्थानमा#हेलिकप्टर दुर्घटना#मेडिसिटीमा उपचार हुँदै#विराटनगर किङ्स#संसद् बैठक बोलाइयोस्#भाइटीका#साइत सार्वजनिक#सदस्य सचिव#सन्तोष पाण्डे#लुम्बिनी विकास कोष#संयोजक पुष्पकमल दाहाल#वाम एकताका लागि अपिल#पत्रकार धरपकड#सरकारलाई जानकारी थिएन#नेपाली कांग्रेस देउवा समूह
अर्थतन्त्र सेयर बजार

साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से

· बिहीबार, ९ कात्तिक, २०८१ मा प्रकाशित
साताको अन्तिम दिन दोहोरो अङ्कले घट्यो नेप्से
काठमाण्डौँ , कात्तिक ९ :

साताको अन्तिम दिन अर्थात आज सेयर बजार दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले घटेर २६२७. १४ को बिन्दुमा बन्द भएको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। बुधबार ६ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज  ५ अर्ब ४१ करोडको कारोबार भयो ।

आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको कारोबार भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार