बुधबार, ९ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#सीता बादी#लैङ्गिक हिंसा#सुनचाँदीको मूल्य#निरन्तर घट्दो#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा #प्रधानमन्त्री वालेन्द्र शाह#सीता बादी#लैङ्गिक हिंसा#सुनचाँदीको मूल्य#निरन्तर घट्दो#नेपाल एसिया कप#बागमती प्रदेश सरकार#६ अर्ब परिचालन#विपद् प्रभावित क्षेत्र#दशौँ राष्ट्रिय खेलकुद#आर्मीको विजयी सुरुवात#मोरङ उद्योग व्यापार संघ#हिमक्षेत्र#अन्तरराष्ट्रिय सम्मेलन#सहकार्य#खबरदारी#सभापति गगन थापा
अर्थतन्त्र

सुनको मूल्य तोलामा ६ हजार ५०० ले घट्यो, चाँदीको कति?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २३ मिनेट अगाडि प्रकाशित
सुनको मूल्य तोलामा ६ हजार ५०० ले घट्यो, चाँदीको कति?
काठमाडौं, मंसिर ९ :

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  सुन तोलामा ६ हजार ५०० र चाँदी रु १०५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ४० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुन रु दुई लाख ४७ हजार ९०० र एक तोला असली चाँदी रु तीन हजार १४५ मा कारोबार भएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार