बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार अर्थतन्त्र

सुनचाँदीको मूल्य बढ्यो

सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, मंसिर १० :

स्थानीय नेपाली बजारमा सुनचाँदी  मूल्य बढेको छ।  छापावाल सुन प्रतितोला रु एक हजार ४०० र असली चाँदी रु ३५ ले बढेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ४२ हजार ८०० र असली चाँदीको मूल्य रु तीन हजार ७५ कायम भएको छ।  

हिजो छापावाल सुन प्रतितोला रु दुई लाख ४१ हजार ४०० र असली चाँदी रु तीन हजार ४० मा कारोबार भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार