काठमाण्डौँ , मंसिर २८ :
मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि देखि मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जनाएको छ ।
बैठकका एजेन्डाहरू खुलाइएको छैन ।