बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

देशको आमूल परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्ति आवश्यक : रास्वपा प्रमुख सचेतक

· आइतबार, २९ पुस, २०८१ मा प्रकाशित
देशको आमूल परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्ति आवश्यक : रास्वपा प्रमुख सचेतक
दाङ, पुस २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मुलुकमा सकारात्मक परिवर्तन ल्याउन नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम दाङ जिल्ला भेलालाई शनिबार घोराहीमा सम्बोधन गर्दै प्रमुख सचेतक परियारले जनताको माग र आवश्यकता एकातिर राखेर ठूला दलहरू निहीत स्वार्थमा केन्द्रित हुँदा मुलुकले निकास पाउन नसकेको आरोप लगाए ।

रास्वपाका केन्द्रीय सदस्य एवं सांसद सोविता गौतमले देश र समाज बदल्न सबै मिलेर जानुको विकल्प नभएको बताइन् । अब आउने निर्वाचनमा देश र जनताको हितमा काम गर्ने युवालाई अघि बढाउनुपर्नेमा उनले जोड दिइन् । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार