बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार राजनीति

ओली र देउवालाई बालेनको ब्यङ्ग्यात्मक बधाई, टुँडिखेल र खुल्ला मञ्च पनि अब कार्यकर्तालाई !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३ माघ, २०८१ मा प्रकाशित
ओली र देउवालाई बालेनको ब्यङ्ग्यात्मक बधाई, टुँडिखेल र खुल्ला मञ्च पनि अब कार्यकर्तालाई !
काठमाडाैं, माघ ३ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशप्रति व्यङ्ग्य गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्बिरसहित स्टाटस लेख्दै व्यङ्ग्यात्मक बधाई दिएका छन्।

'उनले लेखेका छन् , ‘अब खोला मात्र हैन टुँडिखेल, खुल्ला मञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’ 

सार्वजनिक जग्गालाई संरक्षण गर्नुपर्छ भन्ने पक्षका बालेनलाई सरकारको यो निर्णय पटक्कै मन नपरेको उनको अभिब्यक्तिबाट प्रष्ट हुन्छ ।

सरकारले आफ्ना कार्यकर्ता सार्वजनिक जग्गा बाढ्ने गरी भूमिसम्बन्धी अध्यादेश ल्याएको भन्दै विपक्षी दलहरुले समेत बिरोध गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार