बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात, को हुन् ती व्यक्ति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात, को हुन् ती व्यक्ति ?
काठमाडौं, माघ ४ :

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै हातपात भएको खबर सार्वजनिक भएको छ । मन्त्री खड्कामाथि गत शुक्रबार भएको हातपातको यो घटना आज (बिहीबार) मात्रै सार्वजनिक भएको हो ।

पार्टीले डाकेको मन्त्रीहरुको बैठकमा आफ्नो कुरा राख्ने क्रममा मन्त्री खड्काले बताएपछि मात्र हातपात गरेको भन्ने खबर बाहिरिएको हो ।

मन्त्री  खड्काले आफूमाथि गोरखाका पोखरेल थरका एक व्यक्तिले दुर्व्यवहार गरेको भन्दै ती व्यक्तिमा मानसिक समस्या देखिएको हुँदा छाडिएको बताए । सुरक्षाकर्मीहरूले उक्त व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिएका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार