बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कहाँ छन् छवि ? काठमाडौं अदालतमा अझै भएनन् उपस्थित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ४ माघ, २०८१ मा प्रकाशित
कहाँ छन् छवि ? काठमाडौं अदालतमा अझै भएनन् उपस्थित
काठमाडौं, माघ ४ :

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणको मुद्दामा पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी अझैसम्म पनि काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छैनन् । 

उनीसँगै कास्की प्रहरीको हिरासतबाट छुटेका पूर्वगृहमन्त्री रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर पनि धरौटीमा रिहा भईसकेका छन् ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छाड्न आदेश भएलगत्तै हाजिर भएर पूर्वगृहमन्त्री रवि लामिछाने छुटिसकेका छन् ।

लामिछाने स्वर्णलक्ष्मी सहकारी प्रकरणमा बुधबार ६० लाख रुपैयाँ धरौटी (बैंक ग्यारेन्टी) मा छुटेका हुन् । लामिछानेले जस्तै जोशीलाई पनि बाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका छन्। 

यस्तो सुविधा पाएका ब्यक्तिले अदालतलाई वेवास्था गर्दा नै प्रतिवादीलाई थुनामै राख्नु पर्ने परिस्थिति निर्माण हुने गरेको छ ।उनी अझै पनि पोखरामै रहेको बुझिन्छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार