बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

‘सरकारले सदन नबोलाए संविधान बमोजिम नै विपक्षी दलले बोलाउँछ’

सदनको पहिलो दिनै आगो बाल्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
‘सरकारले सदन नबोलाए संविधान बमोजिम नै विपक्षी दलले बोलाउँछ’
काठमाडाैं, माघ ६ :

पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारले बेवास्था गरे आफूहरूले केही दिनमै विशेष अधिवेशन बोलाउने बताएका छन् ।

संसद्‌मा प्रतिनिधित्व गर्ने मध्ये २५ प्रतिशतले संसद् बोलाउन पाउने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै पूर्वसभामुख विपक्षी दलहरूले त्यसको तयारी गरिरहेको समेत बताए ।उनले सातवटै प्रदेशमा विशेष अधिवेशन बोलाउने पनि सरकारलाई चेतावनी दिए । 

‘विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, उनले भने, ‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् ।’ सरकारले सदन छलेर अध्यादेश मार्फत धमाधम आफू खुशी कानुन संशोधन गरेको भन्दै विपक्षी दलहरु एक ठाउँमा उभिएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार