बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति कोसी प्रदेश

८४ सालको निर्वाचनमा माओवादी पहिलो दल बन्ने प्रचण्डको दाबी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ६ माघ, २०८१ मा प्रकाशित
८४ सालको निर्वाचनमा माओवादी पहिलो दल बन्ने प्रचण्डको दाबी
मोरङ, माघ ६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८४ सालको निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

गत मंसिर १५ मा भएको उपनिर्वाचनले जनतामा माओवादीप्रति उत्साह जागेको अबको निर्वाचनमा माओवादी पहिलो दल बन्ने यसमा कसैले रोक्न नसक्ने बताए ।

वर्तमान सरकार ‘चोरलाई चौतारो र साधुलाई सुली चढाउने’ अभियानमा लागेको समते आरोप लगाए । नेपाललाई लोडसेडिङमुक्त बनाएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई अहिलेको सरकारले लखेटिरहेको बताए ।

उनले भने, ‘चोरलाई चौतारो साधुलाई सुली भनेको यहीँ हो ।’

घाटामा गएको प्राधिकरणलाई करिब ५० अर्ब हाराहारी नाफामा पुर्‍याएपछि दलालहरूलाई सह्य नभएको प्रचण्डको भनाइ थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार