काठमाडौँ, माघ ९ :
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
दिउँसो एक बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने बैठकमा नेताहरूको कार्यविभाजन, अवकाशप्राप्त विद्यार्थी नेताहरूको व्यवस्थापन लगायत विषयमा छलफल हुने जनाइएको छ ।