मोरङ, माघ १३ :
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताएका छन् । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उनको भनाइ छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएयता आर्थिक सुधारका काम भएका तथा ती सुधार आर्थिक परिसूचकबाट पनि पुष्टि भएको बताए । साथै उनले पुँजीगत खर्चमा सुधार भइरहेको बताए ।उनले निर्माण व्यवसायीको भुक्तानी नरोकिने प्रष्ट पारे ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
प्रधानमन्त्रीलाई सुरक्षा प्रमुखबाट ‘ब्रिफिङ’: नागरिकको सुरक्षामा कमजोरी नगर्न निर्देशन
कामपाले स्वदेशी फूल बिक्री गर्न ३३ स्थान तोक्यो, प्लाष्टिकजन्य माला बिक्री गर्न निषेध
न्यायाधीशलाई मेलमिलापको भूमिकामा राख्ने कुरालाई बारले स्वीकार्दैन : अध्यक्ष मिश्र