काठमाडौँ, माघ १७ :
बुधबार नेपाली बजारमा सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा एक लाख ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर एक हजार ८५५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
‘नवीकरणीय ऊर्जालाई अनुदानमा सीमित नराखी निजी क्षेत्रको लगानी र उद्यमशीलतासँग जोड्नुपर्छ’
परराष्ट्रमन्त्री खनालसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता
समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता