बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा छैनौं : ज्ञवाली

स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ
· बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा छैनौं : ज्ञवाली
बुटवल, माघ १८ :

नेकपा एमालेका कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले  प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचन गर्ने पक्षमा वर्तमान सरकार नरहेको प्रष्ट पारेका छन्।

प्रेस चौतारी नेपालको छैटौं जिल्ला अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । एमाले नेतृत्वको सरकारले कदापि प्रेस र अभिव्यक्ति स्वतन्त्रलाई संकोचनमा नराख्ने भन्दै संविधानमै मौलिक अधिकारको व्यवस्था गरेको स्मरण गराए ।

‘अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने, मान्छेको बोल्न र अभिव्यक्त गर्ने पाउने विचारलाई संकुचन गर्ने कुरा सोच्न पनि सकिँदैन उनले भने, ‘हामी तीस वर्ष लामो पञ्चायती तानशाही झेलेर आएका हौं। हाम्रो नेताहरू जेलको गोलघरभित्र बसेर आउनु भएकाहरु हुनुहुन्छ। स्वतन्त्रता खोसिँदाको पीडा हामीलाई थाहा छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार