बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अध्यादेशप्रति माओवादीले अस्वीकार प्रस्ताव दर्ता गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १८ माघ, २०८१ मा प्रकाशित
अध्यादेशप्रति माओवादीले अस्वीकार प्रस्ताव दर्ता गर्ने
काठमाडौं, माघ १८ :

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारले ल्याएका अध्यादेशको प्रक्रिया नै गलत भएको जनाउँदै अस्वीकार प्रस्ताव दर्ता गर्ने भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले अध्यादेशको विरोध गर्दै प्रतिनिधिसभा नियमावलीको व्यवस्थाअनुसार अस्वीकार गर्ने प्रस्ताव दर्ता गराउने निर्णय गरेको  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

भोलिबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनमा आफ्नो दलको तर्फबाट सशक्त रुपमा जनताका आवाज उठाउने पनि पाण्डेले बताए । साथै विपक्षी दलहरूलाई पनि लिएर संसदमा सामूहिक रुपमा आवाज बुलन्द गर्ने जनाइएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार