बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मधेसकेन्द्रित ८ दलले मधेसका मुद्दामा दबाब दिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २२ माघ, २०८१ मा प्रकाशित
मधेसकेन्द्रित ८ दलले मधेसका मुद्दामा दबाब दिने
काठमाडौं, माघ २२ :

मधेसकेन्द्रित आठ दलले मोर्चा बनाएका  छन् ।  आफूहरूको मोर्चा सरकारविरुद्ध नभएको ती दलका नेताले बताएका छन् ।  

आठ दलीय कार्यदलको सोमबारको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशमलाल चौधरीले सरकारमाथि कसरी आफ्ना मुद्दालाई अघि बढाउने भनेर कार्यदल बनाइएको बताए । 

मधेशकेन्द्रित ८ दलीय मोर्चामा समान मुद्दा भएका राजनीतिक दलहरु आबद्ध छन् । साथै, अध्यादेश, मधेश मुद्दा लगायतका विषयमा एउटै धारणा बनाएर सरकारलाई दबाब दिने उनीहरुको रणनीति छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार