काठमाडौं, माघ २८ :

संघीय संसद्‌अन्तर्गत राष्ट्रिय सभाको बैठक संसद् भवन नयाँबानेश्वरमा बसिरहेको छ ।

आजको बैठकमा ‘आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यतालिका छ ।

प्रस्तुत छ राष्ट्रिय सभा बैठकको लाइभ :