बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

जसपा नेपालको निर्णय : भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३० माघ, २०८१ मा प्रकाशित
जसपा नेपालको निर्णय : भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने
काठमाडौं, माघ ३० :

जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित दलको कार्यालयमा आज (मंगलबार) बसेको पार्टी संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए।  

जसपाले अध्यादेशबारे अध्ययन गर्न  बनाएको कार्यदलको प्रतिवेदनकै आधारमा अध्यादेश स्वीकार्न नगर्ने निर्णय लिएको हो। राजकिशोर यादवको संयोजकत्वको अध्ययन कार्यदलले  प्रतिवेदनमै भूमिसम्बन्धी अध्यादेश स्वीकार गर्न नहुने निष्कर्षसहितको राय दिइएको थियो ।

जसपाको यो निर्णयले भूमिसम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट पास हुन मुस्किल हुने देखिन्छ । जसपाले यो अध्यादेशप्रति सुरु देखिनै असहमति जनाउँदै आएको थियो ।भूमिहिनहरु झन समस्यामा पर्ने सो पार्टीको ठहर छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार