हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा मजदुरले हिँड्न नसक्ने भक्तजनलाई दर्शन गराउन बोकेर लगेका छन् ।
विशेषगरी वृद्धावस्थाका र शारीरिक रुपमा कमजोर हिँड्न नसक्ने भक्तजनहरूले दर्शन गर्न मजदुरको सहायता लिने गरेका छन् । मजदुरका अनुसार एकजना पर्यटकलाई मन्दिरसम्म लगेको चार हजार रुपैयाँ लिने गरेका छन् ।
फोटो : रासस
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।