बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

पूर्वराजालाई कसैले बोल्न लगाएको हुनसक्छ : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
पूर्वराजालाई कसैले बोल्न लगाएको हुनसक्छ : प्रचण्ड
विराटनगर, फागुन १५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहको भनाईप्रति आफूले कुनै महत्त्व नदिएको बताएका छन् ।

प्रेस सेन्टर मोरङद्वारा बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले उनलाई कसैले बोल्न लगाएको हुन सक्ने आशंका व्यक्त गरे । यो देशमा फेरि राजतन्त्र फर्किने भन्ने कुरा असंभव नभएको दाहालको भनाइ थियो । पार्टीभित्र आन्तरिक मनमुटाव केही नभएको पनि अध्यक्ष दाहालले दाबी गरे । 

दाहालले वर्तमान सरकार गठननै अस्वाभाविक, अप्राकृतिक र कृतिम रहेको र उनीहरु  ०८४ सम्म बसेपनि  कुनै टेन्सन नहुने बताए।  । ‘अहिले सरकार ढाल्ने र सरकार बनाउने खेलमा विल्कुलै छैनौँ,  उनले भने,‘अहिलेको सरकार आफ्नै बोझले दबिन्छ ।’ दाहाले आउँदो ०८४ सालमा नेपाली कांग्रेससँग चुनावी गठबन्धन नहुने स्पष्ट पारे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार