
काठमाडौं, फागुन २३ :
प्रतिनिधिसभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
हेर्नुहोस् लाइभ :