
म्याग्दी, चैत १ :
म्याग्दीको मालिका गाउँपालिका- २ रुमका हरिबहादुर पटेल आफूले चोयाबाट बनाएको सामग्री लगाएर प्रदर्शन गरेका छन् ।
उनी चोयाबाट शरीरमा लगाउन मिल्ने विभिन्न सामग्री तयार गर्ने गर्दछन् ।
फोटो : रासस