प्रदेश
दैलेख-२ मा एमालेका पोखरेलको अग्रता कायमै
भक्तपर-२ मा रास्वपाका राजीव खत्री विजयी
रास्वपा सभापति लामिछानेले भने- हामी मात्तिएर होइन, संयमित भएर काम गर्छौं
सुनसरी-१ मा हर्क साम्पाङ करिब २ हजार मतले अघि
पर्सा २ मा रास्वपाका उम्मेदवार सुशील साह कानु विजयी
गुल्मी २ मा गोकर्ण विष्टलाई पछि पार्दै रास्वपाका गोविन्द पन्थी विजयी
धनकुटामा एमालेका राईको अग्रता
नुवाकोट २ मा रास्वपाका अच्युतम लामिछाने विजयी
डोटी १ मा कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित
ललितपुर–१ रास्वपाका महर्जन विजयी
बागलुङको दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
बारा ३ बाट रास्वपाका अरबिन्द साह निर्वाचित
तेह्रथुमबाट कांग्रेसका सन्तोष सुब्बा विजयी
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित
कैलाली १ मा रास्वपाकी कमोल ज्ञवाली निर्वाचित
बझाङमा एमालेका ऐनबहादुर महर निर्वाचित
पर्सा १ बाट रास्वपाका बुद्धि प्रसाद पन्त विजयी
भक्तपुर १ मा रास्वपाका रुकेश रन्जित विजयी, तोडियो नेमकिपाको किल्ला
पर्वतमा रास्वपा उम्मेदवार भुसाल विजयी
मोरङ–४ मा रास्वपाका राजवंशी निर्वाचित
मोरङ–६ मा रास्वपाकी आचार्य निर्वाचित
सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निक्कै अगाडि