बारा, फागुन २३ :

बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट अरबिन्द साह निर्वाचित भएका छन् ।

रास्वपाका साह ४० हजार ६९७ मत ल्याएर विजयी भएका हुन् ।

यहाँ कांग्रेसका फरमुल्लाह मन्सुर दोस्रो भए । उनले ९ हजार ८३ मत पाए ।