शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार

तीनकुनेमा प्रदर्शनकारीले खोसेको सुरक्षाकर्मीको बन्दुक अझै भेटिएन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
तीनकुनेमा प्रदर्शनकारीले खोसेको सुरक्षाकर्मीको बन्दुक अझै भेटिएन
प्रतीकात्मक तस्बिर ।
काठमाडौं, चैत १७ :

गत शुक्रबार तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा खोसिएको बन्दुक अझै फेला परेको छैन ।

बन्दुक खोस्ने व्यक्ति प्रहरी हिरासतमा छन् तर, हराएको बन्दुक भने अझै फेला नपरेको प्रहरीले जनाएको छ । ती व्यक्तिमाथि थप अनुसन्धान गर्न आज म्याद थप गरिएको छ । बन्दुक खोस्ने ती व्यक्तिको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । प्रहरीले ती व्यक्तिको नाम भने गोप्य राखेको छ ।

राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिएपछि प्रदर्शनकारीहरुले सुरक्षाकर्मीको हतियार खोस्ने,  निजी भवनमा आगजनी , सञ्चारगृहमा तोडफोड ,व्यापारीक भवनमा प्रवेश गरेर लुटपाट गर्ने लगायतका उश्रृङ्खल कार्य गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार